रामेछापमा करिब ३० हजार मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार ११ बजेसम्म २९ हजार ७४७ मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार अहिलेसम्म १२ हजार २८१ महिला र १७ हजार ४६६ पुरुष मतदाताले मत खसालेका छन् । हाल सम्म १६ प्रतिशत मत खसेको छ ।









