Thursday, February 26, 2026
spot_img

काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा पुगे मतपत्रसहितका सम्पूर्ण निर्वाचन सामग्री

spot_img
spot_img

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा मतपत्र सहितका सम्पूर्ण निर्वाचन सामग्री पुगेको छ। निर्वाचन आयोगका अनुसार काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्याइएको हो ।

‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्र सहित सम्पूर्ण निर्वाचन सामग्री ७५ जिल्ला पुर्याइएको हो। काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्याइने आयोगले जनाएको छ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

धरानमा एयरपोर्ट बनाउन भन्दै हर्क साम्पाङले रोक्का राखेको जग्गा २ वर्षपछि फुकुवा

धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा विमानस्थल निर्माण गर्ने भन्दै दुई वर्षदेखि...

के हो ‘WorldLink 6G’ राउटर, कसरी गर्छ काम ?

नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो...

हुलास फिनसर्भ हायर पर्चेजले ३५८.८५ रुपैयाँमा आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग...

नेप्सेमा सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत...

रिज लाइन इनर्जीको आईपीओ बिहीबार बाँडफाँड हुँदै

रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बिहिबार...

८३ सालको सार्वजनिक विदा निर्धारण गर्ने सहित यस्ता छन् मन्त्रिपरिषद बैठकका २५ निर्णय

सरकारले विक्रम संवत २०८३ सालमा दिईने सार्वजनिक विदा निर्धारण...
spot_img