Friday, June 19, 2026
spot_img

टि २० विश्वकपमा आजदेखि सुपर ८ का खेलहरु हुँदै

spot_img
spot_img

श्रीलंका र भारतमा जारी टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजदेखि सुपर ८ चरणका खेलहरु सुरु हुदै छ। जसमा आज साँझ ७:१५ बजे पाकिस्तान र न्युजील्याण्डबीच खेल हुनेछ।

२० देश सहभागी विश्वकपको सुरुवातमा ४ वटा समूह थिए। हरेक समूहका शिर्ष २ टिम दोस्रो चरणमा प्रवेश गरेकोले दोस्रो चरण अर्थात् सुपर ८ मा ८ वटा टिम रहेका छन् ।

सुपर ८ मा पुगेका ८ टिमलाई दुई वटा समूहमा विभाजन गरिएको छ। जसमा समूह १ मा भारत, साउथ अफ्रीका, वेस्ट इन्डिज र जिम्बाबे छन् भने समूह २ मा इंग्ल्यान्ड, न्युजील्याण्ड, पाकिस्तान र श्रीलंका छन् । यी टिमले आफ्नो समूहमा रहेका हरेक देशसंग खेल खेल्ने छन् । समूहको शिर्ष २ मा रहने टिम सेमिफाइनलमामा प्रवेश गर्ने छन् ।

विश्वकपमा नेपाल समूह सी मा रहेकोमा ४ मध्ये १ खेल मात्र जितेर समूह चरणबाट नै बाहिरिएको छ। उपाधि दाबेदार मानिएको अष्ट्रेलिया पनि समूह चरणबाट नै बाहिरिएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img