Wednesday, June 10, 2026
spot_img

सिम्रिक एयरले आईपीओ निष्काशन गर्ने

spot_img
spot_img

निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक सिम्रिक एयर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न फागुन २९ गते वार्षिक साधारणसभा बोलाएको छ।

साधारणसभाले आईपीओ प्रस्तावसहित कम्पनीको नियमावलीमा पनि संशोधन गर्ने जनाएको छ ।

हाल कायम सेयरधनीलाई नगद लाभांश वितरण गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव पनि साधारणसभामा पेश हुँदैछन् । साधारणसभामा आवश्यक छलफल पश्चात यी प्रस्तावहरु पारित हुनेछन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कमिशन’का कारण बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव

बजारमा खाना पकाउने ग्यास नपाउने समस्या पुनः देखिन थालेको...

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघ उपाध्यक्ष पाण्डेको सम्बोधन, त्रिपक्षीय सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका...

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नबाट पालिएकाहरुले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन्’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा...
spot_img