Friday, April 17, 2026
spot_img
spot_img

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

spot_img
spot_img

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ आज मंगलबार बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज मंगलबार बिहान ९ बजे शेयर बाँडफाँड गर्न लागेको हो ।

 कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई ८ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीको आईपीओमा माग गरिएको भन्दा ३७ गुणा बढीको आवेदन परेको छ।

यस कम्पनीले लमजुङमा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ वैशाखदेखि व्यापारिक उत्पादन गरिरहेको छ । यस कम्पनीका अध्यक्ष डा. खगेन्द्र प्रसाद ओझा हुन् भने प्रबन्ध निर्देशन माधव राज आचार्य हुन् । अन्य संचालकमा अनु खनाल, विवेक रावल, डा. हिमाल भट्टराई तथा स्वतन्त्र संचालकमा ढुंडीराज ज्ञवाली छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने

बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजले हकप्रद निष्काशन गर्ने

ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजले हकप्रद निष्काशन गर्ने भएको...

६ प्रतिशतले घट्यो आरएसडिसी लघुवित्तको खुद नाफा, ५ करोड ६७ लाख बाड्न मिल्ने

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२/८३ को...

५९.५१ प्रतिशतले बढ्यो मितेरी डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानी, ईपीएस १०.५४ रुपैयाँ

मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो...

सांसद संख्या ५४३ बाट बढाएर ८५० पुर्याउँदै भारत, महिलालाई ३३ प्रतिशत आरक्षण

भारतीय संसदको विशेष सत्रमा आज सरकारले तीनवटा महत्वपूर्ण विधेयक...

दीपक खड्कालाई थुनामुक्त गर्न आदेश

सर्वोच्च अदालतले कांग्रेस नेता एवम् पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त...
spot_img