Wednesday, June 24, 2026
spot_img

‘इन्ट्रा डे करेक्सन’ हुँदै हरियो भएर बन्द भयो शेयरबजार, हिमालयन रिइन्स्योरेन्सको कारोबार उच्च

spot_img
spot_img

आज सोमबार शेयरबजार परिसूचक नेप्से समान्य अंकले बढेको छ। दिनभर जसो तिब्र उतारचढाव रहेको शेयरबजार इन्ट्रा डे करेक्सन हुँदै २.१५ अंकले बढेर २४८८.०९ को बिन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबारमा आएका ३०९ कम्पनीका ३ करोड ९७ लाख ५४ हजार ७ सय ११ कित्ता शेयर खरिद बिक्रिबाट १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४ सय ४० रुपैयाँ ९८ पैसाको कारोबार भएको छ। जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ३६ करोड ९३ लाखको कारोबार भएको छ। त्यस्तै शिवम सिमेन्टको ३४ करोड ७८ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्स ८.६७ प्रतिशत बढेको छ। आज गणपति लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.९४ प्रतिशत तथा सिक्लेस हाइड्रोको शेयर मूल्य ८.६६ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका मध्ये उत्पादन तथा प्रशोधन समुह सर्वाधिक २.१६ प्रतिशत बढेको छ भने वाणिज्य बैंक समुह सर्वाधिक १.२३ प्रतिशत घटेको छ।

 

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img