Tuesday, July 28, 2026
spot_img

गुहेश्वरी फाइनान्सको कामु सीइओमा अर्चना प्रधान नियुक्त

spot_img
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा अर्चना प्रधान नियुक्त भएकी छिन् । कम्पनीको माघ २ गते बसेको संचालक समितिको बैठकले आज माघ ४ गतेबाट लागु हुने गरि प्रधानलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयाराज अधिकारीले राजीनामा दिएपछि कम्पनीले संस्थामा सहायक महाप्रबन्धक रहेकी प्रधानलाई कामु सीइओ बनाएको हो ।
 अधिकारीले गत पुस १७ गते सीइओ पदबाट राजीनामा दिएका थिए। कम्पनीले माघ २ गतेदेखि लागु हुने गरि उनको राजीनामा स्वीकृत गरेको छ।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगीलाई अर्थमन्त्रीले सोधे, ‘नयाँ लगानी कहाँ अड्कियो ?’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुलाई ‘नयाँ लगानी आउन...

प्रयोग हुन थाल्यो अर्थमन्त्रीको अफर, करमा १ प्रतिशत थप रकम तिर्ने गरि मुद्दा फिर्ता लिने बढ्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट...

एनआईसी एशिया बैंकले सेबोनसँग माग्यो हकप्रद निष्काशन अनुमति

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै...

हार्वर्ड ग्राजुएट विवेक राज कँडेल ऊर्जामन्त्री श्रेष्ठको सल्लाहकार नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार...

विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमलाई

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...
spot_img