Tuesday, May 5, 2026
spot_img
spot_img

मन्जुश्री फाइनान्सद्वारा भर्चुअल क्रेडिट कार्ड सार्वजनिक, यस्ता छन् विशेषता

spot_img
spot_img

मन्जुश्री फाईनान्स लिमिटेडले Manjushree Virtual Credit Card सार्वजनिक गरेको छ । Manjushree Smart, मोबाइल बैंकिंग एप मार्फत सजिलै कारोबार गर्न सक्ने यस Manjushree Virtual Credit Card बाट ग्राहकहरुले फोनपेको कुनै पनि Merchant QR मा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

आफ्नो मोबाइलमै हुने, आफुले चलाएको रकमको विवरण तुरुन्तै हेर्न मिल्ने तथा न्युनतम १५ दिन देखि अधिकतम ४५ दिन सम्म बिना ब्याज क्रेडिट कार्ड सिमा सम्मको सुबिधा उपभोग गर्न मिल्ने व्यवस्था यस Manjushree Virtual Credit Card मा रहेको छ । आफ्नो क्रेडिट कार्ड लिमिट सम्मको रकम सहजै चलाउन मिल्ने तथा QR scan गरि सजिलै भुक्तानी गर्न मिल्ने जस्ता सुबिधा रहेको Manjushree Virtual Credit Card ले ग्राहकहरुलाई थप बित्तिय सेवा दिने विश्वास फाईनान्सले राखेको छ ।

हाल सम्म करिब २४ अर्ब निक्षेप संकलन  तथा २०.५ अर्ब कर्जा प्रबाह गरेको यस मन्जुश्री फाईनान्सले २७ शाखाको साथै एउटा विस्तारित काउन्टरबाट सेवा उपलब्ध गराईरहेको छ ।

१ लाख ८० हजार भन्दा बढी ग्राहकलाई सेवा दिदै आइरहेको यस फाईनान्सले Manjushree Virtual Credit Card लाई नवीन सुबिधाको रुपमा सुचारु गरेको छ । Virtual Credit Card को सुबिधा दिने मन्जुश्री फाईनान्सहरु मध्ये कै पहिलो फाइनान्स कम्पनि रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिले दोस्रो पटकमा जारी गरे संवैधानिक परिषद् अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३...

एफएनसीसीआईको निर्वाचन जारी, ढकाल र श्रेष्ठले एकसाथ खसाले भोट

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा अन्तर्गत अहिले निर्वाचन...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ। सोमबार प्रतितोला २...

माथिल्लो भुरुन्डी ए जलविद्युत आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य जेपर्टले गर्ने

निको इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ९ मेगावाट क्षमताको ...

वैदेशिक रोजगारीमा रहेकाले एभरेष्ट कलरको आईपीओ भर्ने आज अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले एभरेष्ट कलर लिमिटेडको आईपीओ भर्ने...

कालंगा हाइड्रोले जेठ ८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ...
spot_img