Monday, May 4, 2026
spot_img
spot_img

यी हुन् प्रभु बैंकका ठूला शेयरधनी, एशियन लाइफले बढायो स्वामित्व

spot_img
spot_img

प्रभु बैंकमा ०.५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या १२ रहेको छ। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि १२ शेयरधनीसंग मात्र ०.५ प्रतिशतभन्दा धेरै शेयर रहेको देखिएको हो।

बैंकमा एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक ५.६३ प्रतिशत शेयर स्वामित्व रहेको छ । यस अवधिमा कम्पनीले आफ्नो स्वमित्व ४.९९ प्रतिशतबाट बढाएर ५.६३ प्रतिशत पुर्याएको हो।

त्यस्तै बैंकमा गौरव अग्रवालको २.७१ प्रतिशत, कर्मचारी संचय कोषको २.५३ प्रतिशत, प्रभु ग्रुपको ०.९९ प्रतिशत, मिजास भट्टचनको ०.८० प्रतिशत, तथा सुदिप आचार्यको ०.६० प्रतिशत शेयर स्वामित्व रहेको छ। त्यस्तै ज्ञानु श्रेष्ठको ०.५८ प्रतिशत, राजेन्द्र र भट्टचन र स्वरूप गुरुङको समान ०.५७ प्रतिशत तथा नेपाल इन्भेष्टमेन्ट प्रालिको ०.५२ प्रतिशत शेयर स्वामित्व रहेको छ।

बैंकमा शिवम सिमेन्टको ०.५१ प्रतिशत तथा सन नेपाल लाइफ इन्स्योरेन्सको ०.५० प्रतिशत स्वामित्व रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा ०.६ प्रतिशत शेयर स्वामित्व रहेकी अम्बिका शर्मा लामिछाने भने हाल ठूला शेयरधनीको सूचीबाट बाहिरिएकी छिन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अध्यक्षबाट बिदा हुँदै चन्द्र ढकाल, अब अन्जन श्रेष्ठको काँधमा महासंघ

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षबाट अब चन्द्र ढकाल बिदा...

सिद्धार्थ इक्विटी फण्ड २ को इकाई आजदेखि बिक्रीमा

सिद्धार्थ क्यापिटलले आज वैशाख २१ गतेदेखि नयाँ सामुहिक लगानी...

वैदेशिक रोजगारीमा रहेकालाई सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज...

धितोपत्र बोर्डको अध्यक्षको लागि CV बुझाउने आज अन्तिम दिन

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न इच्छुक तथा योग्य व्यक्तिले...

स्वतः पदमुक्त भए २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त...

शेयरबजारमा Market Manipulation वा Insider Trading गर्नेलाई अब सम्पत्ति शुद्धीकरण मुद्दा

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी...
spot_img