Saturday, May 2, 2026
spot_img
spot_img

बैङ्कमा पैसा थुप्रिँदा पनि लगानी नहुनु अर्थतन्त्रका लागि चिन्ताको विषयः प्रधानमन्त्री ओली

spot_img
spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले बैङ्कमा पर्याप्त तरलता भएपनि उद्यमी व्यवसायीहरु कर्जा लिन तयार नहुनु दुःखद भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले बैङ्कहरुमा पैसा थुप्रिएको, ब्याजदर पनि न्यून रहेको भएपनि लगानी गर्न उद्यमीहरु व्यवसायीहरु तयार नहुँदा अर्थतन्त्र कमजोर बनेको बताएका छन् ।

‘सरकार स्टन्टबाज भयो, सरकार पहिला थुन्ने अनि मात्रै सुन्ने भयो भन्ने गुनासो बोकेर धाउँदैधाउँदै निजी क्षेत्रले काम गर्न पाएन’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले २०४६ सालपछिको पुस्ताले यति चरम निराशा पहिलो पटक देखेको समेत बताए ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img