Tuesday, August 25, 2026
spot_img
spot_img

मानुषी लघुवित्तको ७ लाख कित्ता शेयरको इकइन अवधि सकिँदै

spot_img

मानुषी लघुवित्तको संस्थापक तथा कर्मचारीहरुको नाममा रहेको शेयरको लक इन अवधि २०८१ भदौ ७ गते समाप्त हुने भएको छ । कम्पनीले आईपीओ निष्काशन गरि बाँडफांड गरेको ३ वर्ष पुरा भएकोले संस्थापक शेयरधनीको नाममा रहेको ७ लाख कित्ता शेयर र कर्मचारीहरुको नाममा रहेको ५ हजार ४ सय ६९ कित्ता शेयरको लक् इन अवधि २०८१ भदौ  ७ गते समाप्त हुने भएको हो।

कम्पनीको साधारण शेयर २०७८ भदौ ७ गते बाँडफाँड गरिएकोथियो । कम्पनीको साधारण शेयर सर्वसाधारणकालागि सार्वजनिक निष्काशन गरी बाँडफाँड गरिएको  तीन वर्ष समाप्त भएसम्म संस्थापक शेयरधनी तथा कर्मचारीहरुले धारण गरेको शेयर लक इन मा राख्नु पर्ने व्यवस्था भए बमोजिम लक इनमा राखिएको उक्त शेयरको २०८१ भदौ ७ गते लक इन अवधि समाप्त हुने कम्पनीले जनाएको छ ।

शेयरको लकइन् अवधि सकिने भएपनि कम्पनीका संस्थापक शेयरधनीले दोस्रो बजारबाट सहजै आफ्नो नाममा रहेको शेयर बिक्री गर्न पाउने छैनन् । त्यस्तै कम्पनीको संचालक समितिका पदाधिकारीहरु तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले भने खरीद बिक्री गर्न पाउने छैनन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

‘कारोबार बढ्ने नीतिगत प्रबन्ध भयो भने ब्रोकर कमिशन घटाउने मोडल पनि सही हुन सक्छ’

पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ। बैंकको ब्याजदर...

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...

बेनी हाइड्रोपावरले भदौ २२ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि आईपीओ निष्काशन...

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आह्वान

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक...

सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष एवम्...

सञ्चय कोष, नागरिक लगानी कोष र सासु कोषलाई पनि राष्ट्र बैंकले नियमन गर्ने

अब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक...
spot_img