Wednesday, July 29, 2026
spot_img

कालिन्चोक दर्शन लिमिटेडको साधारणसभा आज

spot_img

कालिन्चोक दर्शन लिमिटेडले आज पुस १५ गते साधारणसभा गर्दै छ । कम्पनीको साधारणसभा काठमाडौँको गौशाला स्थित होटेल बद्रीनाथमा भन ११:३० बजे सुरु हुनेछ।

सभामा लाभांशसहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ६० करोड रहेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

त्यस्तै सभामा १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि पेश हुने छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

 हिमाल डेन्टल हस्पिटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले...

पहिलोपटक जापान जाँदै ‘गोल्डस्टार’ जुत्ता

नेपालको अग्रणी फुटवेयर ब्राण्ड ‘गोल्डस्टार’ अब जापानमा निर्यात हुने...

आज पनि सस्तियो सुन

आज बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबार...

सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर बन्यो ‘स्काइवेल’

नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी...

उद्योगीलाई अर्थमन्त्रीले सोधे, ‘नयाँ लगानी कहाँ अड्कियो ?’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुलाई ‘नयाँ लगानी आउन...
spot_img