Thursday, August 6, 2026
spot_img

गोर्खाज हिमालयन हाइड्रोले आईपीओ निष्काशन गर्ने, साधारणसभा आह्वान

spot_img

गोर्खाज हिमालयन हाइड्रोले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पुस १९ गते बोलाएको साधारणसभाको विशेष प्रस्ताव अन्तर्गत आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुन लागेको हो।

कम्पनीले जारी पुँजीको २० प्रतिशत  शेयर सर्वसाधारणमा निष्काशन गर्ने प्रस्ताव गरेको छ। कम्पनीले आईपीओ निष्काशनको लागि सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा लैजादै छ।

यस कम्पनीले सोलुखुम्बु जिल्लामा ५.८७ मेगावाट क्षमताको अपर जुनीवेसी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीमा चित्र बहादुर बानियाँको १६ प्रतिशत, डा. सन्तोष भट्टराईको ९ प्रतिशत , नारायण प्रसाद खनालको ८ प्रतिशत, भोला खड्काको ९ प्रतिशत, गोबिन्द बहादुर भण्डारीको ९ प्रतिशत, बिष्णु कुमार मादेनको १६ प्रतिशत, पुण्यमाया गुरागाईको ५ प्रतिशत, रमेश बस्नेतको ५ प्रतिशत तथा राकम चेमजुंगको ४ प्रतिशत शेयर लगानी रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि...

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...

ग्यास नपाए फोन गर्नू भन्दै उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो मोबाइल नम्बर

खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको...

लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ सुरु

आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र...
spot_img