Tuesday, August 4, 2026
spot_img

बिहीबार देशभर सार्वजनिक विदा

spot_img

मङ्सिर १८ गते बिहीबार देशभर सार्वजनिक विदा हुने भएको छ । बिहीबार धान्य पूर्णिमा , किराँत समुदायको उधौली
पर्व, योमरी पुन्हि, ज्यापु दिवस लगायतका पर्व परेकोले देशभर सार्वजनिक विदा हुने भएको हो ।

यो अहिले दिईएको नयाँ विदा नभई नेपाल राजपत्रमा वर्षको सुरुवात मै उल्लेख भई प्रकाशन गरिएको विदा हो । बिहीबार सार्वजनिक विदा हुने भएकोले शेयर कारोबार पनि बन्द रहने छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

८२ प्रतिशतले बढ्यो शाइन रेसुङ्गाको खुदनाफा, ईपीएस २३.५२ रुपैयाँ

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो...

बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव...

एनएमबि बैंकको खुदनाफा ४ अर्ब माथि, ईपीएस २०.१८ रुपैयाँ

एनएमबि बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

आयोगसँग इप्पानका १२ माग, निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई...

आयल निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ३...

टेकुमा बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका...
spot_img