Friday, August 7, 2026
spot_img

आईपीओ पाईपलाइनमा रहेको छाया देवी कम्प्लेक्सद्वारा ५ प्रतिशत लाभांश प्रस्ताव

spot_img

छाया देवी कम्प्लेक्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर २६ गते साधारणसभा आह्वान गरेको हो।

सभामा लाभांश सहितका विविध प्रस्ताव हुनेछन्। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले कर सहित ६ करोड ४६ लाख ८७ हजार ५ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

यस कम्पनीले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा २०८१ भदौ मा आवेदन दिएको थियो। कम्पनीले प्रति कित्ता ४०० रुपैयाँमा १४ लाख ३७ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि...

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...

ग्यास नपाए फोन गर्नू भन्दै उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो मोबाइल नम्बर

खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको...

लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ सुरु

आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र...
spot_img