Saturday, June 20, 2026
spot_img

नेपाल प्रिमियर लिगमा पनि देखिने भयो आईपीएलको जस्तै रोबट डग

spot_img
spot_img

नेपाल प्रिमियर लिग (एनपीएल)मा पनि भारतीय प्रिमियर लिग (आईपीएल) को जस्तै रोबोट डग देखिने भएको छ ।  आगामी मंसिर १ गतेदेखि सञ्चालन हुन लागेको एनपीएलमा यस्तो रोबट डग देखिने भएको हो।

एनपीएलको ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा रहेको ओमोडा एन्ड जेइकोले रोबट डग मैदानमा उतार्ने भएको हो। ओमोडा एन्ड जेइकोले आफ्नो फेसबुक पेजमा डगको फोटो सर्वजनिक गर्दै यसलाई के नामले बोलाउंदा उचित हुन्छ भने सुझाव माग गरेको छ ।

आईपीएलमा २०२५ संस्करण एआई-आधारित रोबोट कुकुर देखिएको थियो, जसलाई ‘चम्पक’ नाम दिइएको थियो। चम्पकले आईपीएलमा विभिन्न रोचक क्रियाकलापहरू गरेको थियो। चम्पकमा क्यामेरा पनि जडान गरिएको थियो, र उसले खेल मैदान घुम्दै बलरहरूको फलो-अप, ब्याट्सम्यानहरूको सेलिब्रेसन र क्राउडको उत्साह कैद गर्थ्यो । टसको समयमा सिक्क पनि लिएर आउने गर्थ्यो  ।

एनपीएलमा भने यसले के के गर्छ भन्ने अहिले प्रष्ट पारिएको छैन ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img