Tuesday, August 25, 2026
spot_img
spot_img

ग्वार्को फ्लाई ओभर दशैँ अघि नै सम्पन्न गर्न माग

spot_img

ग्वार्को फ्लाई ओभर दशैँअघि नै सम्पन्न गर्न स्थानीयवासीले माग गरेका छन् । आइतबार बागमती प्रदेश सदस्य रामकृष्ण चित्रकारसहित स्थानीयहरुले फ्लाई ओभर निरीक्षण गरी दशैँ अघि नै सम्पन्न गर्न माग गरेका हुन् ।

उनीहरुले निर्माणाधिन फ्लाई ओभर निर्माणको काममा ढिलासुस्ती हुँदा स्थानीयहरुलाई समस्या भएको बताउँदै फ्लाई ओभर छिटो निर्माण सम्पन्न गर्न माग गरेका हुन् । स्थानीयहरुले एक पटकमा एक डेढ घण्टासम्म जाम हुँदा धुवाँ धुलोका कारण छाती, फोक्सोसम्बन्धी रोग लाग्ने समस्या बढेको गुनासो गरेका छन् ।

२०७८ फागुन १२ गतेबाट सुरु भएको ४ लेनको फ्लाई ओभर निर्माणको जिम्मेवारी श्री आशिष–समानान्तर रेलिगेर जेभीले पाएको थियो । १७ करोड ६ लाख ८८ हजारको लागतमा बन्न लागेको फ्लाई ओभरको लम्बाई ४९० मिटरको रहनेछ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

व्हाइट फेदर्सको अफर: EMI मै गहना, डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर

काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका...

‘कारोबार बढ्ने नीतिगत प्रबन्ध भयो भने ब्रोकर कमिशन घटाउने मोडल पनि सही हुन सक्छ’

पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ। बैंकको ब्याजदर...

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...

बेनी हाइड्रोपावरले भदौ २२ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि आईपीओ निष्काशन...

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आह्वान

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक...
spot_img