Sunday, May 3, 2026
spot_img
spot_img

सरकारको पुनर्निर्माण कोषमा नेशनल लाइफ र एनएलजी इन्स्योरेन्सले दिए सवा करोड रुपैयाँ

spot_img
spot_img

नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दुई वटा बीमा कम्पनीले रकम जम्मा गरेका छन् । आज मंगलबार नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले रकम जम्मा गरेका हुन् ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले  एक करोड र  एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले २५ लाख रकमको छुट्टाछुट्टै चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।

अर्थ मन्त्रालयका अनुसार कोषमा आज प्राप्त हुन आएको चेक रकम सहित जम्मा सात करोड एकाउन्न लाख साठी हजार चार सय उनान्चालीस रुपैयाँ जम्मा भएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सामाखुसीको सिटी स्क्वायर मलले आईपीओ निष्काशन गर्ने

नर्थ सिटी मल्टीपर्पोज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।...

घट्यो सुनको भाउ

आज आइतबार सुनको भाउ घटेको छ। शुक्रबार प्रतितोला २...

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...
spot_img