Thursday, May 7, 2026
spot_img
spot_img

दुइ महिनाको वैदेशिक ब्यापारः ३ खर्ब ५ अर्बको आयात, ४७ अर्बको निर्यात

spot_img
spot_img

दुइ महिनामै नेपालको ब्यापार घाटा साढे २ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदशिक ब्यापारको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को साउन र भदौमा गरी २ खर्ब ५७ अर्ब ८३ करोड ब्यापार घाटा भएको छ ।

यस अवधिमा नेपालले ३ खर्ब ५ अर्ब १५ करोड बराबरको वस्तु तथा सेवा आयात गर्दा जम्मा ४७ अर्ब ३१ करोड बराबरको मात्रै निर्यात गरेको छ । गत आर्थिक वर्षको दुइ महिनाको तुलामा ब्यापार घाटा ८.५९ प्रतिशतले बढेको हो ।

गत वर्षको दुइ महिनामा नेपालको ब्यापार घाटा २ खर्ब ३७ अर्ब ४४ करोड थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका...

महासंघले पाएन ‘महिला उपाध्यक्ष’

नेपाल उद्योग वाणिज्य महासंघले महिला उपाध्यक्ष नपाउने पक्का भएको...

११ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार...

मुद्दा परेपछि आईफोन प्रयोगकर्तालाई २५० मिलियन डलर दिदै एप्पल, क-कसले पाउँछन् ?

प्रविधि कम्पनी एप्पलले आइफोन १५ प्रो, १५ प्रो म्याक्स...

एफएनसीसीआईमा सचिनको सानदार ‘इन्ट्री’, बुबाको पदचाप पछ्याउँदै उत्तराधिकारी बन्ने अवसर

पारिवारिक जिम्मेवारीमा होस् वा पारिवारिक विरासत बोकेको उद्यम व्यवसायमा...

सिटी होटेलले भन्यो ‘सेबोनको स्वीकृतिमै नियमानुसार हकप्रद शेयर बिक्री गरिएको हो’

सिटी होटल लिमिटेडले कानून विपरीत ‘लकइन’ मा रहेको संस्थापक...
spot_img