Saturday, May 2, 2026
spot_img
spot_img

नवनियुक्त ३ मन्त्रीको सपथ आज, कुलमानलाई तीन वटा मन्त्रालयको जिम्मेवारी

spot_img
spot_img

नवनियुक्त तीन मन्त्रीले आज सपथ ग्रहण गर्दैछन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बेलुका नियुक्त गरेका तीन मन्त्रीको आज सपथ हुन लागेको हो ।

जस अनुसार अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृह तथा कानुन मन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ नियुक्त भएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img