Tuesday, September 8, 2026
spot_img

दशैँका लागि अग्रिम टिकट बुकिङ खुलेन, यातायात मन्त्रालयले थाल्यो छलफल

spot_img

यातायात व्यवसायी र सरकारबीच भदौको २९ गतेबाट दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरी करिब करिब सहमति भएको थियो । तर, जेनजी आन्दोलनका कारण अग्रिम टिकट बुकिङ कहिलेबाट खुलाउने भन्ने अन्योल सिर्जना भएको छ ।

शनिबार बेलुकाबाटै काठमाडौँ उपत्यकाभित्र फाट्टफुट्ट र उपत्यकाबाट बाहिरिने सवारी चल्न थालेका थिए । आइतबारबाट यो क्रम बढेपनि अग्रिम टिकट बुकिङको विषय भने ओझेलमा परेको यातायात व्यवसायीहरुले बताएका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार अहिले यातायात मन्त्रालयले छलफल अघि बढाएको छ । आन्दोलनका क्रममा यातायात व्यवसायमा परेको प्रभाव पश्चात अब कसरी सार्वजनिक यातायातलाई पूर्ववत् अवस्थामा फर्काउने भन्ने सम्बन्धमा अहिले यातायात मन्त्रालयमा छलफल भइरहेको छ ।

‘यातायात कसरी सञ्चालन गर्ने भन्ने विषयमा अहिले छलफल भइरहेको छ’ सिटौलाले भने, ‘दशैँको अग्रिम टिकट बुकिङ कसरी खुलाउने जस्ता विषय पनि छलफलमा समेटिन्छ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पूँजीबजार विकास र सुधारका उपाय पेश गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक अझै बेपत्ता, सबैभन्दा धेरै भारतका

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी...

बाढी प्रभावितका लागि राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा १ करोड ३८ लाख सहयोग

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

बाढीपहिरो व्यवस्थापनमा नेपाल स्काउटः उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय

नेपाल स्काउटले हालैको बाढी तथा पहिरोलगायतका विपद्का घटनामा उद्धार,...

रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ

विभिन्न समयमा रामेछाप र काठमाडौँमा चोरीमा संलग्न ५ जनाको...

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको...