Wednesday, July 8, 2026
spot_img

४७ मेगावाटको दुधकोशी ४ आयोजनामा सानिमा मिडल तमोरले ६ प्रतिशत शेयर लगानी गर्ने

spot_img

सानिमा मिडल तमोर हाइड्रोले ४७ मेगावाटको दुधकोशी ४ जलविद्युत आयोजना निर्माणको लागि ६ प्रतिशत शेयर लगानी गर्ने भएको छ। विद्युत विकास विभागले बुट मोडलमा सो आयोजना निर्माणको लागि प्रस्ताव आह्वान गर्दा सानिमा मिडल तमोर हाइड्रो र भ्योमा हाइड्रोपावर प्रालिको संयुक्त उपक्रम जेभी छनौट भएको थियो ।

त्यस संगै उक्त ४७ मेगावाटको दुधकोशी ४ जलविद्युत आयोजना विकास, निर्माण तथा संचालनको लागि विशेष उदेश्य कम्पनी स्थापना हुने छ ।  सो विशेष कम्पनीमा सानिमा मिडल तमोर हाइड्रो र भ्योमा हाइड्रोपावर प्रालिको लगानी रहने छ ।

जसमा सो विशेष कम्पनीमा सानिमा मिडल तमोर हाइड्रोले  ६ प्रतिशत शेयर लगानी गर्ने भएको हो ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...

आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ मा अवस्थित...
spot_img