माउन्टेन इनर्जी नेपाल लिमिटेडको संचालकमा टीका प्रसाद उप्रेती नियुक्त भएका छन्। कम्पनीको भदौ ९ गते बसेको संचालक समितिको बैठकले उप्रेतीलाई संचालक नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीको अध्यक्ष प्रदीप जंग पाण्डे हुन् । कम्पनीको अन्य संचालकमा अरुण कुमार केसी, टीका प्रसाद उप्रेती, झनक दत्त खनाल, र रचना अधिकारी रहेका छन् ।









