Monday, April 20, 2026
spot_img
spot_img

यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि आफ्ना सदस्यलाई भन्यो, ‘इम्बोस्ड नम्बर जडान नगर्नू’

spot_img
spot_img

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयमा विरोध जनाएको छ । महासंघले यातायात व्यवस्था कार्यालयहरुमा इम्बोस्ड नम्बर लगाउने प्रविधिको विकास नभइसकेको भन्दै अहिलेकै अवस्थामा इम्बोस्ड नम्बर अनिवार्य नगर्न अपिल पनि गरेको छ ।

यसैबीच, वर्तमान अवस्थामा इम्बोस्ड नम्बर लगाउन जाने सार्वजनिक सवारी साधनका व्यवसायीहरुले पूरानै नम्बरमा कर तिर्ने, कागज पत्र नविकरण गर्ने र यातायात कार्यालयले इम्बोस्ड नम्बरको राजश्व मात्र लिने गरेको गुनासो पनि महासंघले गरेको छ ।

‘भौतिक पूर्वाधार बिना राजश्व असुली गर्ने कार्य न्यायोचित नभएको हुँदा तत्काल जारी गरिएको सूचनालाई पुर्नमूल्याकंन गरि आवश्यक सुधार गरी पूर्वाधार र प्रविधि विकास गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गर्दछौँ’ महासंघले भनेको छ, ‘यथास्थितिमा इम्बोस्ड नम्बर लगाउने निर्णयको देशभरीका व्यवसायीहरुबाट विरोध गर्न अनुरोध गर्दै इम्बोस्ड नम्बर प्लेट नलगाउन समेत अपिल गर्दछौँ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...

काठमाडौँ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट...

अमेरिका–इरानबीचको दोस्रो चरणको वार्ता अनिश्चित, फेरि युद्द सुरु हुने जोखिम

अमेरिका र इरानबीचको युद्ध रोक्न पाकिस्तानको मध्यस्थतामा हुने भनिएको...
spot_img