Thursday, July 9, 2026
spot_img

भारतले नेपालबाट थप ८० मेगावाट बिजुली किन्ने

spot_img

भारत सरकारले नेपालबाट थप ८० मेगावाट विद्युत खरिद गर्ने भएको छ । भारतले दुइ जलविद्युत आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको हो ।

विद्युत प्राधिकरणका अनुसार भारतले ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाट क्षमताको करुवा सेती हाइड्रो पावरबाट उत्पादित बिजुली किन्न सहमति प्रदान गरेको हो ।

यसअघि अनुमति प्राप्त १०१०.९० मेगावाट र थपिएको ८० मेवा गरि कुल भारत निर्यात क्षमता १०९०.९० मेगावाट पुगेको छ । बगलादेश निर्यातको ४० मेगावाटसहित नेपालको कुल निर्यात स्वीकृति ११३०.९ मेगावाट पुगेको विद्युत प्राधिकरणले जनाएका छ ।

पछिल्लो पटक श्रावण २६ गते भारत सरकारले २०० मेगावाट खरिदका लागि अनुमति प्रदान गरेकोमा भाद्र ५ गते थप ८० मेगावाटका लागि अनुमति प्रदान गरेको हो । वाइल्याटरल सम्झौता अन्तर्गत मध्यम अवधिका लागि प्राप्त अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मको लागि कायम रहनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

निर्माण व्यवसायीसँग प्रधानमन्त्रीले गरे छलफल, व्यवहारिक समस्या समाधानको प्रतिवद्दता

प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको...

२२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु

सेती खोला हाइड्रोपावर लिमिटेडले कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण...

१२ वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो

सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी...

सबै जलविद्युत आयोजनाको लाइसेन्स अवधि ५० वर्ष पुर्याउनुपर्छ

-संजीव न्यौपाने ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले हालै जलाशययुक्त जलविद्युत्...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज बिहिबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

इस्ट सोलार लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...
spot_img