Tuesday, August 25, 2026
spot_img
spot_img

मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक

spot_img

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज बुधबार मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक गरेको हो । राष्ट्र बैंकले यसलाई मौद्रिक नीतिको ‘अनअफिसियल ट्रान्सलेसन’ भनेको छ।

राष्ट्र बैंकले गत असार २७ गते मौद्रिक नीति सार्वजनिक गरेको थियो । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको केहि समयपछि ‘अनअफिसियल ट्रान्सलेसन’को रुपमा मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक गर्दै आएको छ ।

यहाँ क्लिक गरेर मौद्रिक नीतिको अंग्रेजी भर्जन हेर्न सकिन्छ । 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...