Wednesday, July 8, 2026
spot_img

‘नाडा अटो शो’का लागि यसरी तयार पारिँदैछ प्रदर्शनीस्थल (फोटोफिचर)

spot_img

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले ‘नाडा अटो शो २०२५’को तयारी तीव्र रुपमा अघि बढाएको छ । शुक्रबार बेलुकाबाट प्रदर्शनीस्थल भृकुटीमण्डपमा स्टल निर्माणको काम सुरु भइसकेको छ ।

अहिले भृकुटीमण्डपमा अटो शोमा सहभागी हुने ब्राण्डहरुले स्टल निर्माणलाई तीव्रता दिइरहेका छन् ।

१९ चार पाङ्ग्रे, १३ लाइट कमर्शियल र ४ दुइ पाङ्ग्रे सवारी ब्राण्डसहित लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री, बैंक तथा वित्तीय संस्थाका गरी कुल १२५ बढी स्टल रहने अटो शोमा नाडाले यसपाली ‘फ्लाइङ कार’ पनि प्रदर्शनी गर्दैछ ।

१७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ भदौ ३ गतेदेखी ८ गतेसम्म आयोजना हुनेछ ।

तस्बिरहरुः

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img