Tuesday, April 21, 2026
spot_img
spot_img

‘नाडा अटो शो’मा बिवाईडी एट्टो २ लन्च गर्दै साइमेक्स इंक

spot_img
spot_img

चिनियाँ इलेक्ट्रिक कार बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले ‘एट्टो २’ नेपाल ल्याउने भएको छ । कम्पनीले भदौ ३ गतेबाट सुरु हुने ‘नाडा अटो शो २०२५’बाट एट्टो २ लाई नेपाली बजारमा प्रवेश गराउन लागेको हो ।

साइमेक्स इंकका प्रतिनिधिका अनुसार एट्टो २ नाडा अटो शोमा लन्च गर्ने पक्का भइसकेको छ ।

एट्टो २ इलेक्ट्रिक एसयूभी बिवाईडीको थर्ड जेनेरेसन ३.० इलेक्ट्रिक कार प्लेटफर्ममा बनेको कार हो । यो फ्रन्ट ह्विल ड्राइभ लेआउटमा उपलब्ध हुनेछ ।

ब्लेड ब्याट्री प्याकमा उपलब्ध छ । गाडीका अन्य विशेषता र मूल्य भने कम्पनीले गाडी लन्च गर्दा सार्वजनिक गर्ने बताएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...

काठमाडौँ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट...
spot_img