Tuesday, April 21, 2026
spot_img
spot_img

क्रेटा ईभी किन्दा १ लाख २५ हजार छुट

spot_img
spot_img

हुण्डाईको क्रेटा ईभी खरिद गर्दा १ लाख २५ हजार नगद छुट पाइने भएको छ । नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले क्रेटा ईभी खरिद गर्ने ग्राहकलाई नियमित छुटको ७५ हजार र नाइमा नेपाल मोबिलिटी एक्स्पोमा थप ५० हजार छुटसहित कुल १ लाख २५ हजार छुट दिने भएको हो ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार हुण्डाईको क्रेटामा कम्पनीले ७५ हजार रुपैयाँ नियमित छुट दिँदै आएको छ । अब नाइमा एक्स्पो अफर अन्तर्गत थप ५० हजार रुपैयाँ छुट दिइएको हो ।

४ भेरियन्टमा उपलब्ध क्रेटा ईभीको मूल्य एजुकेटीभ भेरियन्टको मूल्य ५१ लाख ९६ हजार, स्मार्ट भेरियन्टको मूल्य ४५ लाख ९६ हजार, स्मार्ट भेरियन्टको मूल्य ५६ लाख ९६ हजार र प्रिमियम प्लस भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ छ ।

क्रेटा ईभीमा ४२ किलोवाट आवरको ब्याट्री छ, जसले ३९० किलोमिटरको रेन्ज दिनेछ ।

यसमा ७५+ एड्भान्स Safety फिचर रहेका छन् । ६ Airbag र Four Disc Brake पनि क्रेटा ईभीका महत्वपुर्ण फिचर हुन् । यसको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

माउण्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो...

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...
spot_img