Tuesday, April 21, 2026
spot_img
spot_img

नाइमा मोबिलिटी एक्स्पोः अर्थमन्त्रीले उद्घाटन गर्ने, सबैभन्दा धेरै २ पाङ्ग्रे सवारी साधन देख्न पाईने

spot_img
spot_img

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गर्न लागेको “नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५”को उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गर्ने भएका छन् । नाइमाले जनाए अनुसार साउन २१ गते बिहान ९ बजे अर्थमन्त्री पौडेलले एक्स्पोको उद्घाटन गर्नेछन् ।

नेपाल प्रहरी क्लब परिसरस्थित ब्लु पभिलियन भवन, भृकुटीमण्डपमा एक्स्पो उद्घाटन हुने नाइमाले जनाएको छ ।

“नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५” साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । एक्स्पोमा ५० भन्दा बढी ब्रान्डको सहभागिता रहने नाइमाले जनाएको छ ।

यस एक्स्पोमा यसअघि भएका अन्य शोहरुमा भन्दा सबैभन्दा धेरै दुइ पाङ्ग्रे सवारी ब्राण्डले सहभागीता जनाउँदैछन् । नाइमाका अनुसार डेढ दर्जन दुइ पाङ्ग्रे ब्राण्डले नाइमा एक्स्पोमा सहभागीता जनाउँदै छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

TMS को ‘कमजोरी लुकाउन’ थालिएको चलखेल असफल, नेप्सेको चासोपछि दुवै पक्ष ब्याक

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

सदस्यता समितिले १८ वटा संघलाई किन गरेको थिएन सदस्यता सिफारिस ? यस्तो छ हरेकको कारण

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘१८ वस्तुगत सदस्य’को किचलोले गर्दा...

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

माउण्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो...

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...
spot_img