Monday, August 24, 2026
spot_img
spot_img

आज मौद्रिक नीति सार्वजनिक हुँदै

spot_img

नेपाल राष्ट्र बैंकले आज शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । गभर्नर डा विश्वनाथ पौडेलले राष्ट्र बैंक कै नयाँ भवनबाट अज दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

त्यस अघि बस्ने राष्ट्र बैंकको संचालक समितिको बैठकले मौद्रिक नीति पारित गर्ने छ । बैंकमा खर्वौको लगानीयोग्य रकम रहेकोले कर्जा प्रवाह बढ्ने गरि विस्तारित मौद्रिक नीति आउने बताईएको छ। बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले दिएका सुझाव पनि मौद्रिक नीतिमा समेटिने छ ।

त्यस्तै बैंकको नयाँ लाइसेन्स खुलाउने विषय पनि मौद्रिक नीतिमा आउने बताइन्छ । गभर्नर पौडेलले अर्थ समितीको बैठक मै नयाँ लाइसेन्स खोल्नु पर्ने बताइसकेका थिए ।

मौद्रिक नीतिमा व्यवसायिको माग बमोजिम चालू पूंजी कर्जा मार्गदर्शनमा अझै संशोधन गर्ने विषय आउने सम्भावना पनि रहेको छ ।

गभर्नर बनेपछि पौडेलको यो पहिलो मौद्रिक नीति हुनेछ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

२६ सयको बिन्दुबाट पनि तल झर्यो शेयरबजार

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको...

ऐनमै समावेश गरिँदै मौद्रिक नीति आउने दिन, साउन १ तय

अबदेखि मौद्रिक नीति साउन १ गते नै आउने भएको...

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन...

सुजुकी नेपालले भित्र्यायो ‘न्यू ब्रेजा’, पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन

नेपालमा सुजुकी गाडीहरूको अधिकृत वितरक सुजुकी नेपालले आज ‘न्यू...

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष, हिरक...

प्राधिकरणले साउनको बिलमा पनि भ्याट समायोजन नगरेको उपभोक्ताको गुनासो

उपभोक्ताहरुले भदौमा जारी भएको (साउनको खपतको) बिजुलीको बिलमा पनि...
spot_img