Saturday, May 9, 2026
spot_img

मन्जुश्री फाइनान्सको एपबाट अरु वित्तीय संस्थाको खातामा पैसा पठाउँदा शुल्क नलाग्ने

spot_img
spot_img

मन्जुश्री फाइनान्स लिमिटेडले Insta Fund Transfer मार्फत निशुल्क अन्तरबैंक रकमान्तरको सुबिधा ल्याएको छ। आफ्नो डिजिटल सेवालाई अझै उत्कृष्ट बनाउने तथा आफ्ना ग्राहकलाई दिईरहेको सेवालाई अझै प्रभावकारी बनाउने उद्धेश्यले यो सेवा ल्याईएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो सुबिधा मन्जुश्रीको Mobile Banking App को मन्जुश्री स्मार्ट अन्तर्गत Insta Fund Transfer भुक्तानी विकल्पबाट, NPS मा आवद्ध बैंक तथा बित्तिय संस्थामा रहेको खातामा रकम रकमान्तर गर्न सक्नेछन्।

मन्जुश्री फाइनान्सले हाल सम्म २७ वटा शाखाका र एउटा विस्तारित काउन्टरबाट सेवा उपलब्ध गराईरहेको छ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजेटले कसैलाई काखा र कसैलाई पाखा गर्दैनः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटले सबै...

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यमा नियुक्तिका...

‘सरकारले सूची बनाएरै उद्योगी व्यवसायीलाई पक्राउ गर्दैछ भन्ने हल्लामा सत्यता छैन’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले उद्योगी व्यवसायीलाई धरपकड गर्दै...

फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने, ९९९ रुपैयाँ तिर्नु पर्ने

नेपालमा यस वर्षपनि फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने...

व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा...

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न...
spot_img