Saturday, June 20, 2026
spot_img

ब्राजिलसहित थप ३ देश आगामी विश्वकपको लागि छनौट, स्थान पक्का गर्ने देश १३ पुगे

spot_img
spot_img

फिफा विश्वकप २०२६ का लागि थप ३ वटा देश छनोट भएका छन्। मंगलबार सम्पन्न खेलहरुबाट ब्राजिल, इक्वेडर र अष्ट्रेलियाले विश्वकप २०२६ को लागि स्थान पक्का गरेका हुन् ।

ब्राजिल र इक्वेडर उत्तर अमेरिकी छनौटमा शिर्षक ६ मा रहने पक्का भएसंगै विश्वकपमा स्थान बनाएका हुन् । त्यस्तै एशियन छनौट मार्फत अष्ट्रेलिया छनौट भएको हो। एशियन छनौटबाट गत साता उज्बेकिस्तान, साउथ कोरिया र जोर्डनले पनि विश्वकपको लागि स्थान पक्का गरिसकेको छ। जस मध्ये उज्बेकिस्तान र जोर्डन पहिलो पटक विश्वकपको लागि छनौट भएका हुन् ।

फिफा विश्वकप २०२६ संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुँदैछ, र यो प्रतियोगितामा कुल ४८ टोलीले भाग लिनेछन्। आयोजक देशहरू स्वतः छनोट हुने भएकाले क्यानडा, संयुक्त राज्य अमेरिका र मेक्सिको पहिलेदेखि नै योग्य छन्।

आजको दिनसम्म विश्वकपमा छनौट हुने देशको संख्या १३ पुगेको छ। अब बाँकी ३५ स्थानका लागि विभिन्न महादेशहरूमा छनोट प्रक्रिया जारी छ, र आगामी दिनहरूमा थप देशहरूले आफ्नो स्थान सुनिश्चित गर्नेछन्।

हालसम्म विश्वकप २०२६ को लागि छनौट भएका देशहरु : क्यानाडा, मेक्सिको, अमेरिका, जापान, न्युजील्याण्ड, इरान, अर्जेन्टिना, उज्बेकिस्तान, साउथ कोरिया, जोर्डन, अष्ट्रेलिया, ब्राजिल, र इक्वेडर

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...
spot_img