Tuesday, September 8, 2026
spot_img

पौवाको ‘स्वाद–उत्सव’ सम्पन्न

spot_img

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका सञ्चालित नेपाली हस्पिटालिटी ब्राण्ड होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको ‘स्वाद–उत्सव’ कार्यक्रम काठमाडौँ शाखामा २ हजार बढीले सहभागीता जनाएका छन् । होटल पौवाका अनुसार चैत्र २५ गतेदेखि २९ गतेसम्म आयोजित ‘स्वाद–उत्सव’मा काठमाडौँ शाखामा २ हजार २ सयले सहभागीता जनाएका छन् ।

स्वादउत्सवमा काठमाडौँमा मात्रै २ हजार २ सय जनाले निःशुल्क नेपाली स्वाद र संस्कृति झल्किने मौलिक खानाको स्वाद लिएका छन् ।

यस उत्सवमार्फत पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको थियो । यो लक्ष्यमा सफलता प्राप्त भएको पौवाका ब्राण्डिङ प्रमुख विष्णु भण्डारीले बताए । देशभरीका शाखामार्फत सञ्चालित यस अभियानमा २ लाख हाराहारीले सहभागीता जनाएको बताइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढीबाट निजी क्षेत्रमा भएको क्षतिबारे विश्व बैंकको चासो

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व...

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड संकलन

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको...

बाढी प्रभावितका लागि युनिलिभर नेपालद्वारा ५ करोड सहयोग

युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितहरुको राहत, उद्दवार र पुनर्स्थापनाका...

‘क्यू०५ को आरामदायी यात्राको कारण हो नौ तहमा तयार गरिएको सिट’

कुनै गाडीले पाँच मिनेटको सोरुम अवलोकनमा राम्रो प्रभाव पार्न...

‘नेपाल टी कलेक्टिभ’को चिया अब भाटभटेनीमा

नेपाली चियालाई ब्राण्डिङ र विश्व बजारमा बजारीकरण गरिरहेको ‘नेपाल...