Saturday, June 20, 2026
spot_img

पौडी सिक्न चाहनेहरूका लागि काठमाडौँमा खुल्यो ‘स्वीमहब एकेडेमी’

spot_img
spot_img

पौडी सिक्न चाहनेहरूका लागि ‘स्वीमहब एकेडेमी’ सञ्चालनमा आएको छ । सबै खालका उमेर समूहका व्यक्तिहरुलाई सजिलै पौडी सिकाउन सकिने गरि स्वीमहब एकेडेमी सञ्चालनमा आएको हो ।

एकेडेमीले विभिन्न उमेर समूहका व्यक्तिहरुलाई स्तरीय पौडी तालिम उपलब्ध गराउने सञ्चालक रितेश खड्काले जानकारी दिए ।

अनुभवी प्रशिक्षकद्वारा तालिम

स्वीमहब एकेडेमीले नयाँ सिक्नेहरूदेखि प्रतिस्पर्धात्मक पौडी खेलाडीहरूसम्म सबैका लागि विशेष प्रशिक्षण कार्यक्रम ल्याएको छ । अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनमा विद्यार्थीहरूले पौडी प्रविधि, पानी सुरक्षाका उपाय, शारीरिक फिटनेस र प्रतिस्पर्धात्मक पौडी सीप विकास गर्न सक्ने एकेडेमीले जनाएको छ ।

बच्चादेखि वृद्धसम्मका लागि विशेष कक्षाहरू उपलब्ध गराइने र जसले पौडी सिक्न र सिकिसकेकाहरुलाई थप सुधार गर्न सहज बनाउने विश्वास लिइएको छ । साथै, प्रशिक्षित लाइफगार्डहरूको व्यवस्था गरिएको र यसले प्रशिक्षार्थीहरूको सुरक्षा सुनिश्चित गर्ने पनि बताइएको छ ।

विशेष छुट र सदस्यता योजना

सुरुवाती अवधिमा विशेष छुट तथा आकर्षक सदस्यता योजनाहरू उपलब्ध गराइने एकेडेमीले जनाएको छ । जसले पौडी सिक्न चाहनेहरूलाई थप प्रेरित गर्नेछ ।
इच्छुक व्यक्तिहरूले काठमाडौँको बानेश्वर र भक्तपुरको लोकन्थलीस्थित केन्द्रहरूमा सम्पर्क गर्न सक्नेछन् ।

‘अब पौडी सिक्ने मात्रै होइन, कुशल पौडीबाज बन्ने अवसर हामीले उपलब्ध गराउने छौँ’ खड्काले भने ।

spot_img
spot_img

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...
spot_img