Saturday, June 20, 2026
spot_img

नवौँ विराट गोल्डकपको उपाधि थ्रिस्टारलाई

spot_img
spot_img

नवौँ संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रिस्टार क्बलले उचालेको छ । चर्च ब्वाइज यूनाइटेडमाथि २–० गोलको जित निकाल्दै थ्रिस्टारले उपाधि जितेको हो ।

थ्रिस्टारको जितमा खेमराज श्रेष्ठ र दिपेश घलेले गोल गरे । विजयी थ्रिस्टारले नगद ११ लाख रुपैयाँसहित ट्रफी हात पारेको छ भने चर्च ब्वाइजले नगद ५ लाख रुपैयाँमा चित्त बुझाउनु परेको छ ।

थ्रीस्टारले मछिन्द्र र त्रिभुवन आर्मीलाई र चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए ।

थ्रिस्टारले विराट गोल्डकपको उपाधि दोस्रो पटक जितेको हो । यसअघि २०७५ सालमा पनि थ्रिस्टारले त्रिभुवन आर्मी क्लबलाई हराउँदै विराट गोल्डकप जितेको थियो ।

फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागिता थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...
spot_img