Thursday, April 30, 2026
spot_img
spot_img

सुनको भाउ स्थिर, चाँदीको मूल्यमा वृद्धि

spot_img
spot_img

आज मंगलबार सुनको भाउ स्थिर छ भने चाँदीको भाउ बढेको छ । हिजो सोमबार तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज पनि प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको भाउ पनि प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा स्थिर छ ।

चाँदीको भाउ भने आज तोलामा १५ रुपैयाँले बढेर तोलाको १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २१ हजार ९१५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको भाउ १ लाख २१ हजार ३१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ५५६ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपालमा नयाँ सुरुवात, सरकारी कर्मचारीले १६ गते नै पाए १५ गतेसम्म काम गरेको तलव

सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको...

मालपोत कार्यालयको दैनिक अनुगमन मन्त्रीको कार्यकक्षबाटै

देशभरका मालपोत कार्यालयबाट प्रवाह हुने सेवाको अवस्थाबारे मन्त्रालयले दैनिक...

२९ महिनापछि टुङ्गो लाग्यो हिमालयन रिइन्स्योरेन्सको आईपीओ मूल्यबारे सर्वोच्चमा परेको मुद्दा

हिमालयन रिइन्स्योरेन्सको आईपीओ मूल्यबारे सर्वोच्च अदालतमा परेको मुद्दाको टुङ्गो...

कर्मचारीले १५ दिनमै पाउन थाले तलब

सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको...

एमआरपी कार्यान्वयनको समस्याबारे उद्योग वाणिज्य संघ काठमाडौँद्वारा छलफल

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले ‘एमआरपी सम्बन्धी बजार समस्या”...

समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्स सम्हाल्नको लागि ३ जनाको नाम सर्टलिस्ट

पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको...
spot_img