spot_img

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

spot_img

आगामी साता ३ दिन मात्र शेयर कारोबार हुने भएको छ। सामान्य अवस्थामा साताको ५ दिन शेयर कारोबार हुने गरे पनि अर्को साता २ दिन सार्वजनिक विदा परेकोले ३ दिन मात्र शेयर कारोबार हुने भएको हो ।

अर्को साता लगातार २ दिन सार्वजनिक विदा परेको छ। माघ १६ गते बुधबार शहिद दिवसको र माघ १७ गते बिहीबार सोनाम ल्होछारको सार्वजनिक विदा रहेको छ। यहि कारण अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने भएको हो ।

अर्को सातामा माघ १३ गते आइतबार, माघ १४ गते सोमबार र माघ १५ गते मंगलबार मात्र शेयर कारोबार हुने छ । त्यसपछि ४ दिनपछि अर्थात् माघ २० गते आइतबार शेयर कारोबार हुने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सहकारीका संचालक र सीइओको योग्यता तोकियो, कम्तिमा १० कक्षा पास गरेकै हुनुपर्ने

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार...

बाढी प्रभावितका लागि राष्ट्रिय बहाई समुदायद्वारा ३० लाख सहयोग

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपालको...

डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका...

टोयोटा नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड सहयोग

नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले प्रधानमन्त्री...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...