Sunday, November 9, 2025
spot_img

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

spot_img

आगामी साता ३ दिन मात्र शेयर कारोबार हुने भएको छ। सामान्य अवस्थामा साताको ५ दिन शेयर कारोबार हुने गरे पनि अर्को साता २ दिन सार्वजनिक विदा परेकोले ३ दिन मात्र शेयर कारोबार हुने भएको हो ।

अर्को साता लगातार २ दिन सार्वजनिक विदा परेको छ। माघ १६ गते बुधबार शहिद दिवसको र माघ १७ गते बिहीबार सोनाम ल्होछारको सार्वजनिक विदा रहेको छ। यहि कारण अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने भएको हो ।

अर्को सातामा माघ १३ गते आइतबार, माघ १४ गते सोमबार र माघ १५ गते मंगलबार मात्र शेयर कारोबार हुने छ । त्यसपछि ४ दिनपछि अर्थात् माघ २० गते आइतबार शेयर कारोबार हुने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओको तयारीमा रहेको मारुती सिमेन्ट्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

मारुती सिमेन्ट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर...

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...

बढ्यो सुनको भाउ

आज आइतबार पनि सुनको भाउ बढेको छ । शुक्रबार...

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २३...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...
spot_img
spot_img
spot_img