Sunday, June 14, 2026
spot_img

उद्योग वाणिज्य संघ गोलबजार सिरहाले पायो महासंघको सदस्यता

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य संघले उद्योग वाणिज्य संघ गोलबजार सिरहालाई सदस्यता प्रदान गरेको छ । महासंघको असार २४ गतेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उद्योग वाणिज्य संघ गोलबजार सिरहालाई महासंघको साधारण सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।

महासंघका महानिर्देशक गोकर्ण अवस्थीका अनुसार उद्योग वाणिज्य संघ गोलबजार सिरहालाई महासंघको साधारण सदस्यता (नगर स्तरीय) प्रदान गर्ने निर्णय भएको छ ।

वाणिज्य संघ गोलबजार सिरहाले महासंघको साधारण सदस्यता प्राप्त गरिपाउँ भन्दै महासंघमा निवेदन दिएको थियो । अब एउटा साधारणसभामा भाग लिएपछि वाणिज्य संघ गोलबजार सिरहाले महासंघको निर्वाचनमा मतदान गर्ने अधिकार पाउनेछ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका...

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...
spot_img