Tuesday, June 9, 2026
spot_img

आज नै इरानले इजरायलमाथि आक्रमण गर्ने आँकलन, विमानहरुको लागि नोटाम जारी

spot_img
spot_img

इरानले आफ्ना देशको भूभाग नजिक आउने विमानहरुको लागि नोटाम जारी गर्दै जहाजको रुट परिवर्तन गर्न भनेको छ। जेरुसेलम पोस्टका अनुसार इरानले इरानको मध्य, पश्चिम र उत्तर पश्चिम भूभागमा विमान नउडाउन नोटाम जारी गरेको हो । नोटाम भनेको ‘नोटिस टु एयर म्यान’ हो । नोटाम जारी गरेको भूभागमा कसैले पनि विमान उडाउन पाइदैन ।

इरानले आज सोमबार साँझसम्ममा इजरायलमा आक्रमण गर्न सक्ने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले जी सेभन बैठकमा इरान र हजिबुल्लाहले सोमबार नै इजरायलमाथि आक्रमण गर्न सक्ने ब्रिफिङ गरेका छन् ।

इजरायलले पनि यस पटकको आक्रमण यस अघिका भन्दा कडा हुने प्रक्षेपण गर्दै आफुहरु अलर्ट भएर बसेको जनाएको छ।

गोलन हाइट्समा बालबालिकासहित कम्तीमा १२ जनाको ज्यान जाने गरी भएको रकेट आक्रमणपछि हजिबुल्लाह र इजरायलबीच तनाव चुलिएको। हजिबुल्लाह लेबननको सबैभन्दा शक्तिशाली सशस्त्र समूहको नियन्त्रणमा छ। इजरायलले गरेको आक्रमणमा लेबननको शक्तिशाली सशस्त्र समूह हजिबुल्लाह र प्यालेस्टिनी समूह हमासका वरिष्ठ नेताहरू मारिएपछि उक्त क्षेत्रमा तनाव बढेको छ। हजिबुल्लाहलाई इरानको समर्थन रहेको छ ।  हजिबुल्लाह, इरान र लेबनानले संयुक्त रुपमा इजरायल माथि आक्रमण गर्ने तयारी गरेका हुन् ।

पछिल्लो समय रुसले इरानलाई हतियार दिएको चर्चा छ ।  आज नै रुसका राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख इरान पुगेका छन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महँगी बढ्यो

२०८३ वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत...

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...
spot_img