सरकारले ७ सार्वजनिक संस्थानको डीडीए गरेर पब्लिक प्राइभेट पार्टनरसीप मोडलमा सञ्चालन गर्ने भएको छ । गोरखकाली रबर उद्योगसहित ७ सरकारी उद्योगहरुको डीडीए गरेर पीपीपी मोडलमा सञ्चालन गरिने सरकारले घोषणा गरेको हो ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।












