Tuesday, August 18, 2026
spot_img

विमान दुर्घटनापछि काठमाडौँ एयरपोर्ट बन्द, विराटनगरबाट आएको श्री एयरलायन्स उतै फर्कियो

spot_img

काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान अवतरण केही समयको लागि बन्द गरिएको छ । विमानस्थल नजिकै  बुधबार बिहान सौर्य एयरलायन्सको जहाज दुर्घटनामा परेपछि केही समयको लागि विमानस्थल बन्द गरिएको हो ।

काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरलायन्सको जहाज करिब ११ बजे दुर्घटनामा परेर आगो लागेको हो । लगत्तै विमानस्थल बन्द गरिएको हो ।

विमानस्थल बन्द भएपछि विराटनगरबाट काठमाडौँ आएको श्री एयरलायन्सको SHA732 कल साइनको जहाज विराटनगर नै फर्किएको छ ।  त्यस्तै बंगलादेशको ढाकाबाट काठमाडौँ आएको BBC371 कल साइन विमान बंगलादेशको जहाज अहिले निजगढको आकाश माथि घुमिरहेको छ।

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img