Thursday, July 16, 2026
spot_img

ओलीले बनाए २२ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

spot_img

नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज शितलनिवासमा आयोजित कार्यक्रममा ओलीलाई सपथ दिलाएका हुन्।

लगत्तै उपप्रधानमन्त्री र अन्य मन्त्रीहरुले पनि सपथ लिएका छन् । ओली सरकारमा प्रकाशमान सिंह र विष्णु पौडेल उपप्रधानमन्त्री रहने छन् । उनीहरुले क्रमश शहरी विकास र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

हेर्नुस मन्त्रिपरिषद्को कार्यविभाजन :

केपी शर्मा ओली: प्रधानमन्त्री

प्रकाशमान सिंह : उपप्रधान तथा शहरी विकास मन्त्री

विष्णु पौडेल : उपप्रधान तथा अर्थ मन्त्री

पृथ्वी शुब्बा गुरुङ : संचार तथा सूचना प्रविधि मन्त्री

रमेश लेखक : गृह मन्त्री

शरदसिंह भण्डारी : श्रम मन्त्री

डा. आरजु राणा देउवा: परराष्ट्र मन्त्री

प्रदिप यादव: खानेपानी मन्त्री

बलराम अधिकारी : भूमि व्यवस्था तथा सहकारी मन्त्री

दामोदर भण्डारी : उद्योग मन्त्री

नवल किशोर शाह सुडी: महिला बालबालिका तथा समाज कल्याण मन्त्री

देवेन्द्र दाहाल: भौतिक पूर्वाधार मन्त्री

तेजुलाल चौधरी : युवा तथा खेलकुद

प्रदिप पौडेल: स्वास्थ्य मन्त्री

अजय चौरसिया: कानुन न्याय तथा संसदीय मामिला मन्त्री

बद्री प्रसाद पाण्डे: पर्यटन मन्त्री

रामनाथ अधिकारी: कृषि मन्त्री

विद्या भट्टराई: शिक्षा विज्ञान तथा प्रविधि मन्त्री

मानवीर राई:  रक्षा मन्त्री

दीपक खड्का: ऊर्जा मन्त्री

राजकुमार गुप्ता: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

ऐनबहादुर शाही ठकुरी: वन तथा वातावरण मन्त्री

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img