Tuesday, August 18, 2026
spot_img

एमालेले मन्त्रीको नाम टुङ्गो लगायो, विष्णु पौडेल अर्थमा

spot_img

नेकपा एमालेले सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाएको छ। एमालेले पार्टीबाट सरकारमा जाने ८ जना मन्त्रीको नाम तय गरेको हो ।

जस अनुसार एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थ मन्त्री सहित  सरकारमा जाने भएका छन् । त्यस्तै उपमहासचिव पृथ्वीसुबबा गुरुङले संचार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

योगेश भट्टराई , छविलाल विश्वकर्मा, जुलीकुमारी महतो, विद्या भट्टराई र दामोदर भण्डारी पनि एमालेबाट मन्त्री बन्ने तय भएको बताईएको छ । उनीहरुको मन्त्रालय भने टुंगो लागेको छैन । यद्यपि दामोदर भण्डारी उद्योगमा र बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारीमा दोहोरिने सम्भावना छन् ।

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img