Thursday, June 25, 2026
spot_img

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिप घोषणा

spot_img
spot_img

भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान र खोज पत्रकारिता गर्न चाहने पत्रकारहरूलाई लक्षित गर्दै बारबरा फाउन्डेसनले ‘खोजमूलक पत्रकारिता फेलोसिप–२०८२’ घोषणा गरेको छ।

देशमा भ्रष्टाचारले शासन प्रणालीलाई चुनौती दिइरहेको र नागरिकहरूले सुशासनको माग गरिरहेको वर्तमान अवस्थामा, पत्रकारितामार्फत प्रभावकारी आवाज उठाउने उद्देश्यसहित चारवटा फेलोसिप प्रदान गरिने फाउन्डेसनले जनाएको छ। फेलोसिपका लागि इच्छुक पत्रकारहरूले २०८१ चैत मसान्तभित्र प्रस्ताव पेश गर्नुपर्नेछ। स्वीकृत भएका प्रस्तावहरूका आधारमा छनोट भएका पत्रकारहरूलाई जानकारी गराइनेछ।

फेलोसिप अन्तर्गत तयार गरिने अनुसन्धान तथा खोजमूलक सामग्री २०८२ चैत मसान्तभित्र प्रकाशित भइसकेको हुनुपर्ने व्यवस्था गरिएको छ। फाउन्डेसनले खोजमूलक पत्रकारिताको विकासमा टेवा पुर्याउने उद्देश्यले यो फेलोसिप ल्याएको हो। सम्पर्कका लागि फाउन्डेसनको कार्यालयलाई सचिवालयका रूपमा प्रयोग गरिनेछ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img