शेयर बजार पोजेटिभ नै थियो, मौद्रिक नीतिले थप पोजेटिभ हुन्छ: अध्यक्ष सापकोटा

spot_img

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले मौद्रिक नीति प्रति मिश्रित प्रतिक्रिया दिएका छन्। मौद्रिक नीतिले केहि माग सम्बोधन गरेपनि केही विषय भने सम्बोधन नभएकोले सोचे जस्तो मौद्रिक नीति नआएको उनको भनाई छ।

संस्थागत शेयर लगानीकर्तालाई शेयर धितोकर्जाको २० करोडको सीमा हट्नु सकारात्मक रहेको उनको भनाई छ। तर शेयर धितोकर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गर्ने र व्यक्तिगत लगानीकर्ताको हकमा शेयरधितो कर्जाको सीमा बढाउने विषयमा भने कुनै सम्बोधन नगरिएकोले सोचे जस्तो मौद्रिक नीति नभएको उनी बताउछन् । ब्यतिगतको हकमा शेयर धितो कर्जाको सीमा १५ करोड बढेर २० देखि २५ करोड कायम हुने अपेक्षा रहेको उनको भनाई छ ।

यद्यपि कुनै पनि नकारात्मक विषय नरहेको र मौद्रिक नीति लचिलो नै रहेकोले समग्रमा मौद्रिक नीतिले ‘पोजेटिभ भाइब्स’ नै ल्याउने उनी बताउछन् । शेयर बजार विगत केही समयदेखि नै पोजेटिभ भईसकेको र अबको मौद्रिक नीतिको प्रभावले बजार थप पोजेटिभ हुने उनको भनाई छ।

यो पनि : अन्तिम पटकमा गभर्नरले ल्याए लचिलो मौद्रिक नीति: बैंक, लघुवित्तदेखि शेयर लगानीकर्तालाई राहत

 

 

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल टेलिकमको ईन्टरनेट अफर: जडानमा ५०० छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा इन्टरनेट...

एमजी हेक्टर टोमहक ईभीको बिक्री सुरु, मूल्य ५७ लाख ९९ हजार

नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ...

दिव्यज्योति हाइड्रोपावरको एजीएम सम्पन्न, पहिलो वर्षबाट नै लाभांश दिने प्रतिवद्दता

दिव्यज्योति हाइड्रोपावर लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको...

सिद्धार्थ बैंकको एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा

सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ।...

दार्चुला पावरको साधारणसभा सम्पन्न, एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

दार्चुला पावर लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको...

बैंकहरुलाई शाखा मर्ज गर्न आधा दर्जन नयाँ व्यवस्था, कर्मचारी हटाउन नपाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा मर्ज...