Wednesday, June 17, 2026
spot_img

तोलामा ५ हजारले महँगियो सुन, कतिमा हुँदैछ कारोबार ?

spot_img
spot_img

आज सोमबार सुनको भाउ बढेको छ । अइतबार प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५५ हजार ६ सय ६० सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १२० रुपैयाँले बढेर प्रतितोला ५ हजार १५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कुथेली बुखरी हाइड्रोको १२ लाख कित्ता बढी शेयरको लकइन अवधि साउनमा सकिँदै

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको १२ लाख कित्ता बढी...

घट्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ घटेको छ । ,मंगलबार प्रतितोला...

सिटिजन्स बैंकको विशेष साधारणसभा सम्पन्न, ४ संचालक निर्वाचित

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण सभा...

सिटिजन्स बैंकद्वारा २ अर्बको अग्राधिकार शेयर निष्काशन प्रस्ताव पारित

सिटिजन्स बैंकको विशेष साधारणसभाले २ अर्बको अग्राधिकार शेयर निष्काशन...

ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्रा.लि. लाई प्राप्ति...

आजदेखि ५ सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, गभर्नर पौडेलको हस्ताक्षर

नेपाल राष्ट्र बैंकले आज असार ३ गतेदेखि ५०० रुपैयाँको...
spot_img