Tuesday, April 28, 2026
spot_img
spot_img

तोलामा ३ हजारले सस्तियो सुन

spot_img
spot_img

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार रुपैयाँले घटेरर प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५५ हजार ६० रुपैयाँ तोकिएको छ।

आज चाँदीको भाउ पनि तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ४ हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय ३९ रुपैयाँ ५० पैसा तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पहुँचका भरमा सरकारी गाडी लिनेको गाडी धमाधम खोसिँदै, हालसम्म ६२२ वटा फिर्ता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रचलित कानुनविपरीत पहुँचका भरमा सरकारी...

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस

सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस...

एमजीको प्रिमियम इलेक्ट्रीक पिकअप ‘यू नाइन’ नेपाल आउने

एमजीको प्रिमियम इलेक्ट्रीक पिकअप ‘यू नाइन’ नेपाल आउने भएको...

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा...

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर...

नेपालीको आम्दानी स्थिर, खर्चयोग्य आयमा गिरावट

चालु आर्थिक वर्षमा नेपालीहरुको प्रतिव्यक्ति आयमा सुधार नदेखिने भएको...
spot_img