Wednesday, May 6, 2026
spot_img
spot_img

बढ्यो सुनको भाउ

spot_img
spot_img

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ पुगेको हो ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३ हजार ८ सय ७५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला ३ हजार १० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ५ सय ८० रुपैयाँ ५० पैसा तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एफएनसीसीआईमा सचिनको सानदार ‘इन्ट्री’, बुबाको पदचाप पछ्याउँदै उत्तराधिकारी बन्ने अवसर

पारिवारिक जिम्मेवारीमा होस् वा पारिवारिक विरासत बोकेको उद्यम व्यवसायमा...

सिटी होटेलले भन्यो ‘सेबोनको स्वीकृतिमै नियमानुसार हकप्रद शेयर बिक्री गरिएको हो’

सिटी होटल लिमिटेडले कानून विपरीत ‘लकइन’ मा रहेको संस्थापक...

हितेन्द्र पदमुक्त भएपछि दीर्घायु बने विद्युत प्राधिकरणको निमित्त प्रमुख

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिर्घायु कुमार...

कानून विपरित पूर्व भीआईपीहरुले लिएका गाडी खोस्ने सरकारको तयारी

सरकारले कानून विपरित पूर्व भीआईपीहरुले लिएको गाडी सुविधा खोस्ने...

पार्टी खोलेको दुई वर्ष मै तमिलनाडुको मुख्य मन्त्री बन्दै विजय थालापती

भारतको तामिलनाडु विधानसभा निर्वाचन २०२६ मा अभिनेताबाट राजनीतिज्ञ बनेका...

प्रधानन्यायाधीश सिफारिस गर्न प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

संवैधानिक परिषदका अध्यक्ष रहेका प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्को...
spot_img